बल्छी धुर्बे र करुणा मिलेर गाएको गीत यति धेरै दर्शकको नजरमा पर्यो (भिडियो सहित)



हाम्रो इकोनोमि

 

प्रसिद्ध हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) कुनै अपरिचित नाम होईन, प्रत्येक नेपालीको मन र मुटुमा बस्न सफल रहेका छन।

साथमा अर्का प्रसिद्ध हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक राजु पौडेल (राजु मास्टर ) सगको निरन्तर साथको प्रस्तुति अत्यन्तै रोचक र भरपूर मनोरन्जन सहितका रहेका छन।

सम्पूर्ण क्षेत्रमा अत्यन्तै पोख्त ,सबै जसो मेरी बास्सैका सीरियल युटुब ट्रेडिंग पनि रहेको हुन्छन , यसबाट पनि प्रस्ट हुन्छ , दर्शक श्रोताहरुको उहाको कला प्रतिको साथ र सपोर्ट प्रतिको सम्मान।

देश बिदेशका कार्यक्रम साथै टेली सीरियल ब्यस्त रहेका बल्छी धुर्बेले , धर्मपत्नी करुणा खडका श्रेष्ठको साथ हे कान्छा बोलको गीत गाई सुनको तारा मात्र नभई जून पनि खसाल्ने कसम खाएका छन।थप भिडियोबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...