सिके रावतलाई पुण्य गौतमको २४ घन्टे अल्टिमेटम(भिडियो)



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता एवं प्रखर वक्ता पुण्य गौतमले सिके रावतलाई २४ घन्टे अल्टिमेटम दिएका छन्।  आशाका किरण मिदियासंग कुराकानी  गर्दै गौतमले सो चेतावनी दिएका हुन्।  आशाका  किरण मिडियाका सम्पादक सुदर्शन बजगाईसंग कुराकानी गर्दै उनले सिके रावतका रहश्य समेत खोलेका छन्।

हेर्नुस पुरा भिडियो :

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...