तराइमा जनमत संग्रह गर्छु भन्ने सिके राउतलाइ तराइका रास्ट्रवादी बालकहरुले येसरी गरे तिरस्कार



हाम्रो इकोनोमि

 

देश टुक्राउछु बनेर बिचार लिएर केपि ओलि सङ्ग अन्कमाल गरेका सिके राउतले नेपालको तराइलाइ छुट्टै मुलुक बनाउने उदेश्य लिएर बनाएको सम्झौता पत्र नेपाल सरकारले स्वीकार गरेपची अहिले सरकारको चौतर्फी बिरोध भैराखेको छ। ।

सबै ठुला नेता तथा बिश्लेशकहरुले यो रास्ट्रघाती कार्य रहेको बताएका छन र सामाजिक सन्जालमा यो बिसय सबैभन्दा धेरै चर्चामा छ। येतिकैमा जनमत संग्रह गरेर तराइ टुक्राउछु भने सिके राउतबिरुद्द तराइका केही बच्चा हरुले सिके राउतको तस्बिरमा मुत्रबिसर्जन गरेर सिके राउतको बिरोध गरेका छन। ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...