आफ्नै कार्यकर्ताद्वारा घेरिए सिके राउत



हाम्रो इकोनोमि

 

सरकारसंग गत शुक्रबार ११ बुँदे सहमति गरेका सिके राउत आफ्नै कार्यकर्ताको घेराउमा परेका छन्। आईतबार काठमाडौंबाट जनकपुर जाने क्रममा जनकपुर विमानस्थलमा उनलाई कार्यकर्ताहरुले घेराउ गरेका थिए। कार्यकर्ताहरुले ‘स्वतन्त्र मधेश’ भन्दै नारा लगाएका थिए। राउतलाई उनीहरुले संचारकर्मीहरुसंग कुरासमेत गर्न दिएनन्। जनकपुरमा रामजानकीको मन्दिरमा दर्शन गरी राउतको रौतहट जाने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...