कलेज गएकी छोरी काठमाण्डौंबाट बेपत्ता सबैले सेयर गरी खोज्न सहयोग गरौँ



हाम्रो इकोनोमि

 

तारकेश्वर पैयाटारकी मनिषा विष्ठ आज बिहान देखि बेपत्ता भएको उनको बुवा गोविन्द विष्ठले बताए ।

आज बिहानै घरबाट कलेज जाने भनी गएकी छोरी मनिषा दिउँसो सम्म घर नआउँदा कलेजमा समपर्क गरेको तर उनी कलेजमा नगएको नगई बेपता भएको बुवा गोविन्द विष्ठले तारकेश्वर आवजलाई बताए ।

१७ वर्षिया मनिषा पृथ्वी नारायण मा.वि. तारकेश्वर–५ मा कक्षा ११ मा अध्ययन गर्थिन ।

मनिषाको कुनै जानकारी नआएपछि बुवा गोविन्द विष्ठले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजविनको लागि निवेदन दिएका छन् ।

भेट्नु हुने महानुभाबले नजिकैकाे प्रहरीमा खबर गर्दिनु हाेला सम्पर्क :9803555203 9860257251

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...