श्रीमतीलाई छ्यापेको एसिड आफ्नो छोरीको मुखमा पोखिएपछी- हेर्नुस यो दर्दनाक घटना भिडियो सहित



हाम्रो इकोनोमि

 

 

संसारमा कुनै मानिसहरु येतीसम्म निर्दयी हुन्छन भन्ने उक्त घटनाले देखाउछ: आफ्नो श्रीमतीसंगको रिसले आखा नदेखेको श्रीमानले एसिडले छ्याप्दा आफ्नै छोरीको अनुहार र जिउमा पोखिएको छ: घटना उत्तर प्रदेशको फतेपुरमा भएको हो: उनले श्रीमतीलाई एसिड प्रहार गर्दा उक्त बालिका ४ वर्षकी थिइन्, जुली कुमारी नाम गरेकी बालिका अहिले उनी ७ वर्षकी भएकी छिन र उक्त घटनाको पिडा अझैसम्म भोगिरहेकी छिन ।

आर्थिक अवस्था निक्कैनै दयनीय भएको उनकी आमाको दिनको कमै मुस्किलले २५०-३०० सम्म हुन्छ: यती कमाइले उनले आफ्नो र छोरीको पेट पाल्नमै गाह्रो हुने उनी आशु झर्दै बताउछिन: पैसाले साथ दिए उनी आफ्नो छोरीको सल्यक्रिया गर्ने ठुलो आस रहेको सुनाइन: चन्नभ फाउन्डेसन नामक एक संस्थाले अहिले केहि सहयोग गरिरहेको उनी बताउदै उक्त संस्थालाई कसरी धन्यबाद दिने भनेर थाहा नभएको उनी सुनाउछिन: बाकी भिडियोमा र अंग्रेजी अनुवादमा हेर्नुस:

https://www.youtube.com/watch?v=c5ySGsvxfKc

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...