मैनबत्ती ढलेर ६५ लाखको घरसँगै सानी छोरी खरानी भईन् ! जेठी छोरी मृत्युको शैयामा बाबु रुदै आए(भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

यहि मिति २०७५ फागुन १४ गते बेलुकी करिब ८:२० बजेको समयमा डडेलधुरा आलिताल घुम्ती गोदाम बजारमा बसोबास गर्नुहुने श्री दुर्गा मा.वि. का शिक्षक उत्तम थापा मगरको घर पसलमा भीषण आगजनी हुँदा सबै जलेर नस्ट भएको छ ।

साथै कान्छी छोरी आरती थापाको असमाहिक निधन र जेठि निरुता थापा गम्भीर घाइते छिन् ।

उपचारको क्रममा हाल काठमाडौंको किर्तिपुर हस्पिटलमा आइ. सि. यु. मा उपचार चलिरहेको छ । तपाइको सहयोगले निरुताले अर्को जीवन पाउनेछिन् ।

सामाजिक सन्जालमा पोष्टहरु भाईरल भएपछि कलाकार, कार्यक्रम प्रस्तोता तथा शिशिर भण्डारी किर्तिपुर अस्पताल पुगे ।

छोरी र सम्पत्ति जलेपछि पिडामा रहेका उत्तमको कथा सुन्दै शिशिरले आफ्नो तर्फबाट ३ हजार सहयोग रकम बुझाए ।

तपाई सम्पूर्णलाई आफुले सकेको सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं ।

सहयोगका लागि उत्तम थापा- 9825753412 & 9868463502 शिशिर भण्डारी- 9811006929

भिडियो हेर्नुस-

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...