सोनु निगमको नेपालमा खिचिएको म्युजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक (भिडियो सहित)



हाम्रो इकोनोमि

 

गायक सोनु निगमले केही समय अघि नेपालमा आएर सुटिङ गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

टाइम्स म्युजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज गरिएको थियो ।

उनले महाशिवरात्रीको तीन दिन अघि भगवान शिवको नाममा म्युजिक भिडियो तयार पारेका हुन् ।

सोनु निगमको आवजमा सजिएको यो गीतको म्युजिक भिडियो नेपालको सुन्दर पर्यटकीय स्थल पोखरामा खिचिएको हो भने निकै नै सुन्दर दृश्यहरु देखाइएको छ भिडियोमा ।

यो गीतका लेखक व्यापारी बसन्त चौधरी हुन् । सोनु निगमले यो गीत आफ्नी आमालाई समर्पण गरेको बताएका छन् ।

उनी केही दिन अघि नेपाल आएर सुटिङ गरेका थिए भने सुटिङको क्रममा उनी बिरामी भएर अस्पताल समेत भर्ना भएका थिए ।

भिडियो 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...