पाकिस्तानबाट नेपालीसंग बिहे गर्न आएकी सफिक भन्छिन, ‘प्रेम प्रस्ताव मैले गरेको’ (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

 

भनिन्छ सच्चा प्रेम गर्नेहरुलाई कुनै जात, वर्ग, धर्म र भुगोलको सिमाले छेक्कन सक्दैन ।

यही युक्तिलाई सार्थक बनाएका छन्, बागलुङ नगरपालिका–१२ एक युवा र पाकिस्तानी एक युवतीले ।

सामाजिक सञ्जाल फेसबुक मार्फत साथीको रुपमा सम्बन्धमा बनाएका नेपाली युवा सुदिन आचार्य र पाकिस्तानी युवती आम्ना सफिक अन्तत् वैवाहिक जीवनमा बाँधिएका छन् ।

पोखराको इन्फोमेटिक्स ‘आइटी इञ्जिनीयरिङ’ कलेजमा अध्ययनरत मुस्लिम युवती सफिक र आचार्य ‘मिच्युल’ साथीको सहयोगले आपसमा जोडिएका थिए ।

स्न २०१५ देखि यूरोपमा रहेका सुदिन फेबवुक मार्फत बनेको ‘प्रेम सम्बन्ध’लाई विवाहमा परिणत गर्न गत पुषमा नेपाल फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...