कपिल शर्माको शो भन्दा तगडा कमेडी शो मुन्द्रेको कमेडी क्लबमा नायक अनमोल केसी र लट्टे र फुलन्देकी आमा बीच दोहोरी घम्साघम्सी , यसरी हसाएर मुर्छा पारे (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ।

नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।

चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।

उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।

हिजोको एपिसोडमा नेपाली फिल्म इन्डष्ट्रिका दुई चर्चित अनुहार कलाकार भुवन केसी र अनमोल केसी अतिथि बनेर आएका छन् ।

मुन्द्रेको कमेडी क्लबमा चर्चित कलाकार भुवन केसी र अनमोल केसीले यसरी धमका मच्चाएका छन् भने कार्यक्रममा मुन्द्रेको कमेडीले कार्यक्रमको माहोल नै रमाइलो भएको छ ।

साथै मुन्द्रेको कमेडी क्लबमा नायक अनमोल केसी र लट्टे र फुलन्देकी आमा बीच दोहोरी घम्साघम्सी पनि भएको छ।

हेर्नुहोस् भिडियो

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...