पेशा र ड्रेसले रोकिएन प्रतिभा !हेर्नुहोस सुन्दरी युबती संग नेपालि सेनाका जवानको घम्साघम्सी डान्स (भिडियो)



हाम्रो इकोनोमि

 

मान्छे म भएको प्रतिभा नपेशा ले रोक्छ न पहिरन ले नै । नेपालि सेना मा कार्यरत के सैनिक लाई पनि अफ्नो प्रतिभा देखाउन न पेशाले रोक्यो न पहिरन ले ! रातको समय मा खिचिएको एक भिडियोमा सैनिक ड्रेसमा नै एक सैनिकले युबती संग निकै लोभ लाग्दो डान्स देखाएका छन् ।

भिडियो मा उनीहरु लाई तालि बजाउदै हुटिंग गर्दै दर्शक ले भरपुर साथ दिएका छन् ।नेपाली सेना दक्षिण एसियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरुवातसँगै बन्न शुरूभ एको थियो।

यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए। हाल यो सेनामा ९७००० हजारको हारा हारीमा जनशक्ती रहेको छ।

नेपालमा माओवादी विद्रोहको सुरुवात पछि केही जनसक्ती नेपाली सेना तथा नेपाल प्रहरी बाट लगी नेपाल सशस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल सशस्त्र बल रक्षक फोर्समा पनि जाने गर्दछन।

नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ। साथै नेपाली सेना पृतना प्रधान कार्यालय हरू पूर्वको इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन।

नेपाली सेनाका वाहीनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन।

नेपाली सेना वाह्रय आक्रमण तथा आन्तरिक द्वन्द बाहेकका बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्ग हरू देशका प्राय सबै भागमा रहेका छन, त्यसै गरी राष्ट्रिय सम्प त्ति (बिद्युत, टेलीफोन स्टेसन तथा एतिहासीक गढी दरवार हरू)को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको छ त्यस बाहेक अन्य विकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो।

https://www.youtube.com/watch?v=6NcCAi2PJCw

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...