यस्तो भएपछि..पहिलोपटक भिडियोमै धरधरी रोए- शिशिर भण्डारी ! अब काठमाडौं छोडेर जाँदै (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय दुखी र पिडितहरुको सेवामा समर्पित भएर लागिरहेका कार्यक्रम प्रस्तोता तथा कलाकार शिशिर भण्डारी निकै दुखी देखिएका छन् ।

काठमाडौंदेखि हार खाँदै उनी रोएका छन् । आफ्ना सम्पुर्ण सर्टिफिकेटहरु च्यात्दै शिशिर बेस्सरी रोए ।

आखिर शिशिर किन रोए त ? किन उनी काठमाडौंदेखि हरेश खाए रु तपाईहरुको मनमा प्रश्नहरु उठे होला तर शिशिर वास्तविक जीवनमा नभै भिडियोमा दुखी देखिएका हुन् ।

आफ्नो भन्ने कोहि छैन बोलको गीतको भिडियोमा उनले निकै नै अव्वल अभिनय गर्दै आफ्नो कलालाई उजागर गरेका छन् ।

ठेलामा मःमः बेच्ने गायकको पहिलो गीतमा उनले प्रेमबाट धोका पनि खाएका छन् भने आफ्नै साथीहरुबाट पनि घात बेहोरेका छन् ।

काठमाडौंको वास्तविक चित्र देखाईएको गीत, हेर्नुस

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...