हात गुमाएकी मेघा घिमिरेलाई भेट्न पुगे नायक प्रदिप खड्का , गरे आर्थिक सहयोग ( भिडियो )



हाम्रो इकोनोमि

 

मेघा घिमिरेलाई भेट्न घरमै पुगे, प्रदिप खड्का । प्रदिपलाई भेटेपछि मेघाले भनिन्, आई लभ यु, प्रदिप ।

यस भिडियोमा देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ३ लाख ४ हजार २ सय ३५ र लभ स्टेशन टिमबाट १ लाख सहयोग रकम मेघालाई हस्तान्तरण गरियो ।

सहयोगीहरुको नाम यो लाईभ भिडियोमा हेर्नुस

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...