मसंग बिहे गरेर अस्ट्रेलिया जान चाहाने कोइ हुनुन्छ भने सम्पर्क गर्नुहोस् (हेर्नुहोस पुरा समाचार )



 

मसंगै अस्ट्रेलिया जाने संगै बस्ने जिवन साथी चाहियो मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस्! म साधारण परिवार कि राजधानी आएर पढ्दै गरेकी सादा जीवन उच्च बिचार भएकाे एउटा गाउकाे केटी हु ।

 

मेराे घर पूर्वको धनकुटामा पर्दछ ।हाल म काठमाणडाैमा बसाेबास गर्दै छु म काठमाणडाैमा पढदैछु ब्याचलर सकेकी छु ।

मेराे पढाइकाे विषय मेनेजमन्ट हो। त्यसकारणा परिवारको अवस्था अनि साथीहरूको सल्लाह अनुसार मैले अस्ट्रेलिया

जानको लागि केही कक्षा लिए फलस्वरूप म सफल भए तर अब मलाई अस्ट्रेलिया जान चाहिने लागत छैन त्यसैले यदि तपाईं म र तपाईं आफ्नो

लगानी लगाएर मसँग अस्ट्रेलिया जान इच्छुक भए सम्पर्क गर्नुहोला मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे ।

विदेशमा रहेका श्रीमानलाई ‘म अरुकै भैसकेँ, अब छोराछोरी आफै हेर’ भनेपछि…

गोरखाकी प्रज्ञा ढकाल (नाम परिवर्तन)का श्रीमान पारिवारिक खुुशी र छोराछोरीको भविष्यको लागि भन्दै रोजगारीको क्रममा विदेश पुगे ।

सुरुको तीन वर्ष उनले विदेशमा निकै दुःख गरे र छुट्टी मिलेपछि घर फर्किए ।

पहिलो पटकको विदेश बसाइपछि घर आउँदा पारिवारिक अवस्था सामान्य रुपमै चलेको थियो ।

निकै दुःख गरेर तीन वर्षको बसाइ कटाएर नेपाल फर्किएका उनलाई विदेशको रोजगारी निकै चुनौतीपूर्ण लाग्यो ।

नेपाल आएपछि ‘अब विदेश जान्न’ भन्ने सोच उनमा आयो । तर उनकी श्रीमती प्रज्ञाले उनलाई कर लगाएरै फेरि विदेश पठाइन् ।

विदेश गएपछि श्रीमान र श्रीमतीको सम्पर्कको माध्यम बनेको थियो फेसबुक । श्रीमान विदेश पठाएपछि श्रीमती फेसबुकबाटै सम्पर्क गर्थिन् ।

बिस्तारै प्रज्ञा फेसबुकको लतमा परिन् ।

उनले घरको काममा समय दिनै बिर्सिइन् । छोराछोरीलाई समेत खाना खुवाएर विद्यालय पठाउन बिर्सिन थालिन् ।

प्रज्ञाका छोराछोरी भोकै विद्यालय गएको गाउँलेलाई समेत थाहा भयो । मोबाइलमा व्यस्त भएका कारण प्रज्ञाले समयमा खाना पकाएर छोराछोरीलाई खुवाउन नसकेको हल्ला गाउँभर फैलियो । विद्यालयबाट आएका छोराछोरीको हेरचाहमा पनि प्रज्ञाको ध्यान जान छाड्यो ।

प्रज्ञा दिनभर फेसबुकमा व्यस्त हुन्थिन् । फेसबुकको लतले उनलाई सामाजिक र पारिवारिक दायित्वबाट अलग बनायो । फेसबुक खोलेपछि प्रज्ञा र रुकुमको एकजना युवकबीच म्यासेजमा कुराकानी हुन थाल्यो । बिस्तारै उनीहरु प्रेममा परे । श्रीमान विदेश पठाएकी प्रज्ञा बिस्तारै पराई केटासँग नजिक हुन थालिन् ।

छोराछोरी आमाको त्यस्तो व्यवहारबाट दिक्क भए । उनका छोरा कक्षा ८ मा पढ्दै थिए । आमाले वास्ता गर्न छाडेको देखेर दिक्क भएको छोराले एकदिन विदेशमा भएका बुवालाई फोन लगाए । आमाले आफूहरुको हेरचाह नगरेको गुनासो गरे ।

पैसा कमाउन श्रीमतीकै करकापमा विदेश पुगेका प्रज्ञाका श्रीमानले उनलाई फोनबाटै छोराछोरीको हेरचाह किन नगरेको भनेर सोधे । फोनबाटै श्रीमान श्रीमतीको झगडा सुरु भयो ।

झगडा भएको भोलिपल्ट झिसमिसेमै प्रज्ञा घरबाट निस्किइन् । एक कक्षामा पढ्ने सानी छोरी र आठ कक्षामा पढ्ने छोरालाई घरमै छाडिन् । आमाले नै छाडेर गएपछि दुई बच्चा छिमेकीकोमा गएर बसे । आमा आउँछिन् भन्ने आशमा एक हप्तासम्म त उनीहरु छिमेकीको घरमा गएर बसे, तर हप्ता दिनमा पनि आमा नआएपछि उनीहरुलाई छिमेकीले घरमा पठाए । आमाले छोडेर गएपछि टुहुरा बनेका उनीहरु बाबुको पर्खाइमा बसे ।

गाउँलेहरुको सहयोगमा प्रज्ञाका श्रीमान स्वदेश फर्किए । घरमा आएर छोराछोरीको हेरचाह र श्रीमतीको खोजीमा उनको दिन बित्न थाल्यो । उनले श्रीमती प्रज्ञालाई फोन गरे । तर फोन उठेन ।

अर्को दिन पनि उनले श्रीमतीलाई फोन लगाए । त्यो दिन भने उनीहरुबीच कुराकानी भयो । झण्डै एक घण्टाको कुराकानी भएपछि प्रज्ञा घर फर्कन तयार भइन् । फेसबुकमा चिनजान भएको रुकुमका तिनै केटासँग उनले दोस्रो बिहे गरिसकेकी थिइन् ।

जे भए पनि छोराछोरीका लागि प्रज्ञालाई घरमै बस्न श्रीमानले अनुरोध गरे । तर उनले आफूलाई लाज हुने बताइन् । उनले आफू बरु विदेश जाने तर पहिलाको घरमा नबस्ने बताइन् ।

उनले पहिलो श्रीमानलाई आफू विदेश गएर सम्पत्ति कमाउने र श्रीमानले घरको हेरचाह गर्नुपर्ने पहिलो श्रीमानलाई आश्वासन दिइन् । त्यसपछि उनले पहिलो श्रीमानलाई पासपोर्ट बनाइदिन आग्रह गरिन् । श्रीमानले पनि पासपोर्ट बनाइदिए ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको