काठमाण्डौमा बाचुन्जेल घर भाडा लिन्न भन्ने घरबेटी मिडियामा (भिडियो)



हाम्रो इकोनोमि

केहि दिन अगाडी फोक्सोको समस्याले आफु मृत्युको मुखमा पुगेको र सहयोगको अपिल गरिरहेको बेलामा उनलाई यो बेला देस विदेशबाट सहयोग जुट्न थालेको छ।

उनि यो बेला मृत्युको मुखमा छन।उनको बाल बच्चा पनि उस्तै हालतमा छन।

यो बेला उनको लागि सहयोग संगै घरबेटीले समेत भाडा न लिने सम्झौता गरेका छन।घरबेटीले कुराकानीको क्रममा उनको अबस्था देखेर उनलाई भाडा माग्न पनि अप्ठ्यारो लागेको र सारा नेपालीले सहयोग गरिरहदा आफुलाई भाडा लिन समेत मन नलागेको बताउछिन।

२ बर्ष देखि भाडा न लिएको र अब आफु बाचुन्जेल एक सुक्को नलिने बताउछिन।हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...