ससुरालीको सम्पत्ति हडपेर दिदी-भिनाजुद्वारा साला-बुहारीको ज्यान मार्ने प्रयास (भिडियो)



हाम्रो इकोनोमि

 

सिन्धुली जिल्ला कमलामाई नगरपालिका ६ स्थायी घर भएकी कल्पना बस्नेत खड्का र उनका श्रीमान् दीपक खड्काले सरकारसमक्ष आफ्नो जीवन रक्षाको लागि हार गुहार गरिरहेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई दिदी–भिनाजु तथा भान्जाहरुबाट पटक-पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अस्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षौंदेखि यातना दिँदै आएको आरोप लगाएका छन्।

कमलाका श्रीमान् दीपक भन्छन्, ‘मेरो बुवा हरि बहादुर खड्काको २०६७ सालमा मृत्यु भईसके पछि बुवाको नाममा काठमाडौँको सानो भर्याङमा रहेको घर तथा सिन्धुलीमा रहेको जग्गा र घर आफ्नी आमालाई ललाईफकाई दिदीहरुमध्ये माईली निरु कुमारी खड्का थापाले २०७१ सालमा सिन्धुली जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा दर्ता गराए।

आफ्नो मागी बिवाह भएको तथा बिवाहपश्चात् भाई तथा बुहारीले सम्पुर्ण सम्पत्ति खाने भए भन्ने सोचका कारण दिदिहरुले बिवाह भएको छोटा समयदेखि नै बिभिन्न आरोप तथा यातना दिनेजस्ता कार्यहरु गरिएको र आफूहरुले सहँदै आएको उनको भनाई रहेको छ।

बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...