हामी हरेक चुनाैति सङग जुध्न तयार छाै – रबि लामिछाने



हाम्रो इकोनोमि

 

सिधाकुरा जनता सङगका सञ्चालक एव चर्चित पत्रकार रबि लामिछानेले अाफु देशमा हुने अन्याय र अत्याचारको बिरुद्धमा उभिएको बताएका छन ।

रिपोर्टस क्लब दाङले अाईतबार साझ दाङको तुलसीपुरमा अायाेजना गरे को स्वागत तथा पत्रकारहरु सङगकाे साक्षात्कारमा लामिछानेले अाम नागरिकको सहयोगमा मुसहर बस्ति र जुम्लामा सामुदायिक अस्पतालको अबधारणा समेत अगाडि बढाएकाे प्रष्ट पारेका छन ।

उनले रिपोर्टस क्लबले देशभर सामाजिक र अार्थिक र सम्बृद्दिकाे अभियान सञ्चालन गरेकाे भन्दै प्रशसा गरेका छन ।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले रिपोर्टस क्लबले देशभर सञ्चालन गरेका हरेक गतिविधि लाई सामान्य रुपमा लिन नहुने भन्दै उस्काे कदमलाई उच्च मुल्यांकन गर्नुपर्नेमा जाेड दिएका छन ।उनले भनेका छन रिपोर्टस क्लबकाे उदय निस्चित छ “यदि कसैले रिस गरेर राेक्ने दुस्प्रयास गर्छ भने त्याे उदाउदाे सुर्यलाई हत्केलाले राेक्न खाेजेकाे जस्तै मुर्खता देखाउनु हाे । उनले दाङ शाखाकाे क्रियाशिलताकाे उच्च मुल्यांकन समेत गरेका छन ।साथै कार्यक्रममा उनले अाफ्नाे क्रियाशिलतालाई पत्रकारिता क्षेत्रकै केही ब्यक्तिहरुले अालाेचना गर्ने गरेकाे हुदा अाफु चिन्तित बन्ने गरेको समेत दुखेसो गरेका छन ।

उनले अाफ्नाे टिम शसक्तरुपमा फिल्ममा उभिएको भन्दै कुनैपनि बहानामा अाफुहरु पछाडी नहटने समेत जानकारी दिए ।उनले भने “पत्रकारिता क्षेत्रमा अबसर र चुनाैती दुबैछन तर हामिहरु हरेक चुनाैति सङग जुध्न तयार छाै ” । कार्यक्रममा तुलसिपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरे ,प्रबक्ता नारायण भट्टराई ,रिपोर्टस क्लबमा उपाध्यक्ष बालाराम खड्का लगायतले सम्बाेधन गरेका थिए ।रबि लामिछाने तुलसीपुर अाउने सुचना प्राप्त गरेका सर्वसाधारणहरुले रिपोर्टस क्लबकाे साक्षात्कारमा रबि लामिछाने सङग अाफ्ना समस्यहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...