डा: केसिका कारण ज्यान गयो यी अबोध बालिकाको …पूरा हेर्नुहोस



हाम्रो इकोनोमि

 

चिकित्सक गोविन्द केसीको अनसनका नाममा भएको अस्पतालको हड्तालका कारण विराटनगरमा एक अबोध बालकले ज्यान गुमाएको भन्दै फेसबुकमा एउटा फोटो भाइरल बनेको छ ।

केसीको समर्थन गर्दै नेपाल चिकित्सक संघले गरेको बन्दले कोशी अञ्चल अस्पताल बन्द हुदा बालकले ज्यान गुमाएका हुन् ।

मोरङ जिल्ला लेटाङ न पा ३ बस्ने दुर्गा लम्सालको ११ महिनाको छोरा कास्मिर लम्सालको केसीको नाममा भएको अस्पतालको हडतालले ज्यान गाएको हो ।

उनका आफन्ताका अनुसार बालकलाई बिरामी भएर उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो ।

तर, ओपिडीमात्र बन्द गराउने भने पनि आकस्मिकका स्वास्थ्यकर्मीले समेत काम नगर्दा एउटा अबोध बालकले ज्यान गुमाएका हो ।

निमोनिया देखिएको बालकलाई उपचारका लागि अस्पताल लगेपनि उनले सामान्य उपचारसमेत नपाउँदा ज्यान गएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...