दोहाबाट आएको विमान अवतरण हुन सकेन ! सिमरामा ५ र काठमाडौँमा ३ फन्को पछि प्रयास जारी !



हाम्रो इकोनोमि

 

मौसमको कारण बिहान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप अत्याधिक बढेको छ ।

घाम लागेर कुहिरो कम भएसँगै उडान र अवतरण सामान्य रुपमा फर्किएको भएता पनि विमानस्थलमा अहिले चाप बढेको छ।

यसै क्रममा दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाजले अवतरण गर्न नसकिरहेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार दोहाबाट आएको कतार एयरवेजको जहाजले पटक-पटक अवतरणको प्रयास गर्दा पनि अवतरण गर्न सकिरहेको छैन।

होल्ड गराइएको समयमा उक्त विमानले सिमरामाथिको आकाशमा पाँच फन्का लगाएको थियो। विमानस्थलमा अवतरणको प्रयासको लागि भन्दा यस विमानले विमानस्थलमाथि तीन फन्को लगाइसकेको छ।

अवतरण गर्न नसकिरहेको भएता पनि छिट्टै ल्याण्ड हुने विमानस्थल कार्यालयको भनाइ छ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...