अष्ट्रेलियामा वृद्ध कुटेको अभियोगमा नेपाली युवा प्रकाश पौडेललाई ८ महिना जेल



हाम्रो इकोनोमि

 

 

सिड्नी- अष्ट्रेलियामा एकजना नेपालीलाई ८ महिना जेल सजाए तोकिएको छ। काम गर्ने ठाउँमा एक वृद्धमाथि हातपात गरेको आरोपमा अष्ट्रेलियामा कार्यरत प्रकाश पौडेललाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको हो।

नर्सिङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थिए।

एबीसी न्युज च्यानलका अनुसार गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो सार्वजनिक भएको थियो।

पौडेलले गत महिनानै कानुनी कारबाहीका क्रममा गल्ती भएको र क्षमा दिन आग्रह गरे पनि परिवारले अदालतमा मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...