कृष्ण ओलीलाई भेट्दा बिराज भट्ट रोए ! ११ लाख सहयोग बुझाउँदै भने-तिमी रियल हिरो हौ (भिडियो)



हाम्रो इकोनोमि

 

करेन्ट लागेर दुइ हात र एउटा खुट्टा गुमाएका कृष्णको खुसि विस्तारै फर्किदै छ । उनलाई अहिले आर्थिक सहयोग गर्नेको ओइरो नै लागेको छ ।

नया नया न्युज नेपालका पत्रकार शिशिर भण्डारीले कृष्णको लागि थुप्रै आर्थिक सहयोग जुटाउन ठुलो भूमिका खेलेका छन् । पट-पटक गरेर लाखौ रकम कृष्णलाई बुझाई सकेका छन् । तनमनका धनि नेपालीले दुख गरेको एक एक पैसालाई जम्मा गरेर पठाएका रकम फेरी पनि कृष्णलाई दिएका छन् ।

नेपाली चलचित्र क्षेत्रका एक बादशाह विराज भट्ट पनि कृष्णलाई भेट्न पुगेका छन् । यो अवसर भने शिशिर भण्डारीले नै जुराएका हुन् । देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज भट्टकै हातबाट कृष्ण र रुपालाई हस्तान्तरण गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...