काठमाडौंमा वर्षा, एकाएक ठण्डी बढ्यो, बिधुतिय सेवा अबरुद्ध



हाम्रो इकोनोमि

 

 

पश्चिमी वायुको प्रभावले मुलुकको राजधानी काठमाडौं सहित अधिकांश भागमा वर्षा भइरहेको छ ।

वर्षासँगै एकाएक ठण्डी बढेको छ । आजको बर्षा बेलुका सम्म रहने मौसमविद्हरुले बताएकाछन् ।

आजको बर्षासँगै राजधानीका धेरै स्थानमा बिधुतिय सेवा अबरुद्ध भएको छ ।

रातिदेखि परेको पानीले बिधुतिय सेवा अबरुद्ध गर्दा राजधानी काठमाडौंको बानेश्वर ,शान्तिनगर,अनामनगर ,सिंहदरवार वरिपरि,कलंकी, नैकाप ,चावहिल लगायत अधिकांश स्थानमा सेवा अबरुद्ध भएको हो ।

त्यसो त पश्चिममा पनि मौसम खुल्ने संभावना कम छ । बिहीबारदेखि देशभरि कै मौसम सुधार हुनेछ बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...