रातिदेखि झरी, अहिले काठमाडौं मै शुरु भयो हिमपात (१४ फोटोहरु सहित हेरी शेयर गर्नुहोस्)
पश्चिमी वायुको प्रभावले काठमाडौंसहित मुलुकभर परेको वर्षाले हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गएरातिको झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ।
हिमपातका कारण चिसो बढेको छ।
दिउँसो पनि मौसममा सुधार हुने छैन्। देशभर सामान्यदेखि पूर्ण बदलि हुने महाशाखाले जनाएको छ।
आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ। दिउँसो पनि मौसममा सुधार हुने छैन्। देशभर सामान्यदेखि पूर्ण बदलि हुने महाशाखाले जनाएको छ।
आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ।
हेर्नुहोस् केही तस्बिरहरू















