सामाजिक सञ्जालमा भाइरल बनिन् ‘सेक्सी’ एयर होस्टेज, यी १४ तस्विरले मुटु छुन्छ चसक्क



हाम्रो इकोनोमि

 

अहिले एक २४ वर्षीया एयर होस्टेज आफ्नो सुन्दरताकै कारण सामाजिक सञ्जालमा भाइरल मात्र भइरहेका छैनन्, युवाहरुलाई आफ्नो सुन्दरताले मदहोस समेत बनाइरहेकी छन् ।

 

चीनकी २४ वर्षकी एयरहोस्टेस मेबेल गुओका तस्वीर उनको सुन्दरताबाट मोहित बनेका उनी कार्यरत विमानमा चढेका एक यात्रीले फेसबुकमा शेयर गरेका थिए । त्यसपछि यी सेक्सी सुन्दरीको फोटो यति भाइरल बन्यो विश्वले उनको सुन्दरताको तारिख गरिरहेको छ । उनको भाइरल तस्वीर गएको अक्टोबर १२ मा खिचिएको जनाइएको । एयर एशियामा काम गर्ने यी एयरहोस्टेसको फोटो त्यही विमानमा यात्रा गरिरहेका जर्ज वोंगले शेयर गरेका हुन् ।

 

मेबेल गुओ चीनकी हुन् । उनी मलेसियामा कार्यरत छिन् । इन्स्टाग्राममा उनका १ लाख ६५ हजार भन्दा धेरै फलोअर छन् । फोटो भाइरल हुनुभन्दा पहिले इन्स्टाग्राममा उनका ३० हजार मात्र फलोअर भएको र फोटो भाइरल भएपछि एक्कासी फलोअर बढेको विदेशी सञ्चार माध्यमहरुले लेखेका छन् ।

 

हेर्नुस् तस्विर

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...