कैलालीमा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरे



हाम्रो इकोनोमि

 

कैलालीमा श्रीमानले बञ्चरो प्रहार गरि श्रीमतीको विभत्स हत्या गरेका छन्।

कैलालीको जानकी गाउँपालिका-७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीलाई टाउकोमा दुई पटक बञ्चरो प्रहार गरी हत्या गरेपछि आफुले पनि झुन्डिएर आत्महत्या गरेका हुन्।

प्रहरीक अनुसार आइतबार विहान प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए।

उनीहरुको दुई छोरा छन्। एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ।

भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...