श्रीमानले आफ्नै बुहारीलाई भगाइ ,उल्टो मार्ने धम्कि दिएपछि जापानबाट फर्किएकी एक चेली रुदै मिडियामा



 

६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन।

केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको र सहदै आउदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यो अपराध भयो भन्दा उल्टो २ दिनमा मार्ने धम्कि दिए पछि उनि नेपाल सम्म भाग्दै न्याय खोज्न आएकी हुन्।

 

रेखाको एक छोरी छिन।छोरी ६ महिना देखि श्रीमानले बेपत्ता पारेको समेत खुलासा गरेकी छिन।भाई बुहारी भगाएपछि उल्टो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ।भाईलाई फसाएर जेल हालेको भन्दै भक्कानिएर रोईन रेखा।रेखाको कहानी सुन्दा सबैको मन रुन्छ हेरौ उनि संग पत्रकार कमल सरगमले लिएको बिशेष अन्तरबार्ता जस्ताको तस्तै :

 

 

 

प्रतिक्रिया दिनुहोस
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद

     नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपालमा एमसीसी स्थगित गरेकोमा अमेरिकी राष्ट्रपति

जेलबाट चप्पल लगाएर निस्किएको कैदी प्रधानमन्त्री भयो भनेर होच्याउँछन् : ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

चिनियाँ लगानीमाथि अङ्कुश लगाउने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र

परराष्ट्रमन्त्रीद्वारा केआईआईटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति