काठमाडौँ सामाखुसीको नालीमा घोप्टो परेको अवस्थामा एक युवाको शव फेला



हाम्रो इकोनोमि

 

आज बिहान सामाखुसीको नालीमा एकजनाको शव फेला परेको छ।

नालीमा घोप्टो परेको अवस्थामा एक युवा काठमाडौँको सामाखुसीस्थित चक्रपथमा पर्ने ग्रिनसिटी अस्पतालनजिकै नालीमा फेला परेको हो।

प्रहरीका अनुसार रातको समयमा कुनै सवारीले ठक्कर दिई मृत्यु भएपछि नालीमा फलेको हुनसक्ने बतमइएको छ

प्रहरीले वाको शव पहिचान नभएको र त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...