श्रीमानलाइ नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! सबैले सेयर गरौ



हाम्रो इकोनोमि

 

श्रीमान्लाई नराम्रो सब्द बोल्ने हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् ! श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन !

आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन, यो जानकारी सबै तिर फैलाउन यो पोस्ट सेयर गर्नुहोला !

 

व्याइफ्रेण्डसँगको सम्बन्धमा धोका भएपछि एक युवतीले यस्तो कदम उडाइन्, जसलाई देखेर मानिसको होश उड्यो।

२४ वर्षीया क्रिस्टिना कुछमा व्याइफ्रेण्ड ज्याटिलसँग छुट्टी मनाउन बहामास गएकी थिइन्। छुट्टी मनाउने क्रममा क्रिस्टिनाले आफ्ना व्याइफ्रेण्डसँग ब्रेकअप गरिन्।

क्रिस्टिना एक रसियन मोडल हुन् र उनलाई आफ्नो कारोबार सुरु गर्नु थियो। व्याइफ्रेण्ड ज्याटिनले क्रिस्टिनाको कारोबार सुरु गर्न पैसा दिने बताएका थिए।

बहामासमा डिनर गर्ने समयमा जब क्रिस्टिनाले ३२ लाख मागिन् तब ज्याटिनले सो रकम दिन अस्विकार गरे। त्यति नै बेला क्रिस्टिनाले ज्याटिनसँग ब्रेकअप गरिन्।

ज्याटिनले क्रिस्टिनसँगको सम्बन्ध विच्छेद गरेपछि क्रिस्टिनाले ज्याटलिनसँग बदला लिन करिव ३५ लाख पर्ने मर्सिडिज बहामासको स्वीमिङ पुलमा धकेलिदिइन्।

ज्याटिनले आफू क्रिस्टिनालाई धेरै माया गर्ने र विवाह गर्ने बताएका थिए। तर क्रिस्टिनाको हरकतले ज्याटिन निरास भए।

नेपाली बजारमा आज सुनको मुल्य ह्वातै घट्यो !!

आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

शुक्रबार प्रतितोला ६० हजार ७ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा ६० हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेर ७ सय ६० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...