चाहँदा चाहँदै पनि किन बस्दैन गर्भ? यस्ता छन् उपाय



हाम्रो इकोनोमि

 

गर्भ नबस्ने तथा बाँझोपनका कारण धेरै दम्पतिको वैवाहिक जीवन तनावपूर्ण बन्न गएको तपाई हामीले देखेकै छौं ।

अझ नेपाली समाजमा बच्चा नजन्मिएमा महिलाकै कमजोरी देखाउने चलन अझै कायम नै छ ।

बच्चा नजन्माएको नाममा कतिपयको घरबार बिग्रेको छ भने कति महिलाले ज्यान समेत गुमाउन पुगेका छन् ।

आउनुहोस आज हामी स्वास्थ जानकारी च्यानलमा आखिर चाहँदाचाहँदै किन बस्दैनन गर्भ ? भन्ने विषयमा जानकारी दिदैं छौ ।

गर्भ नबस्ने समस्या अहिले आएर धेरैमा देखिन थालेको छ ।

गर्भ नबस्नुमा महिलामा डिम्ब नबन्नु र शुक्रकीटमा खराबी हुनु नै प्रमुख कारण हो ।

भिडियोबाट पुरा जानकारी दिनुहोस

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...