१३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, रुँदै गरिन् बचाईदिन आग्रह (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

सिन्धुपाल्चोककी निसा तामाङले इराकबाट आफुलाई उद्दार गर्न अपिल गरेकी छिन् ।

हामीलाई प्राप्त भिडियो अनुसार उनले आफुलाई दलालहरुले तुर्किस्तान भनेर इराकमा १३ हजार डलरमा बेचेको जनाएकी छन् ।

सिन्धुपाल्चोकका निकेंद्र तामाङ र सोलुखुम्बुका छिरिङ शेर्पाले १० महिना अगाडी उनलाई भारत हुँदै इराक पुर्याएको भिडियोमा बताएकी छिन् ।

हाल एक घरमा बन्दक बनाएर सुरक्षा घेरा भित्र राखिएकोले बाहिर निस्कन सक्ने अवस्था नभएको उनले जनाएकी छिन् ।

सेक्युरिटी गार्ड सहित घरको २ वटा गेटमा चापी लगाएर बन्दक बनाइएको छ उनले भनिन् ” दैनिक ५/६ घण्टा पनि आराम गर्ने समय छैन, कहिले त २४ सै घण्टा काम गर्नुपर्छ।”

विरामी भएर काम गर्न नसक्ने अवस्था हुँदा समेत दैनिक काममा खटिनुपरेको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...