रणवीरले अवार्ड समात्दा रसाए दीपिकाका आँखा



हाम्रो इकोनोमि

 

आइतबार मुम्बईमा ‘स्टार स्किृन अवार्ड’ आयोजना भएको थियो ।

जहाँ बलिउडका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो ।

भरखरै विवाह बन्धनमा बाँधिएका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण पनि अवार्डमा उपस्थित थिए ।

अवार्ड सम्पन्न भएपश्चात् यति बेला सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ ।

उक्त तस्बिरमा रणवीरले अवार्ड समातेका छन् भने दीपिकाको भावुक बनेकी छिन् ।

अवार्डमा चलचित्र पद्यावतबाट रणवीरले बेस्ट एक्टर अवार्ड हात पारेका थिए ।

अवार्ड लिन स्टेज पुगेका रणवीरले बोल्दै चलचित्रमा रानी नपाएपनि असली जिन्दगीमा आफुले रानी पाएको भन्दै दिपिकालाई धन्यबाद दिएका थिए ।

उनले पछिल्लो ६ बर्षयता हरेक काममा आफुलाई साथ, सहयोग गरेको भन्दै दिपिकालाई धन्यवाद दिएका थिए ।

श्रिमानको स्पिच सुनेपछि दीपिका भावुक भएर रोएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...