१४ सहसचिवको काज सरुवा, को कहाँ ?



हाम्रो इकोनोमि

 

सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालय स्रोतले बतायो ।

 

हेर्नुहोस् को-कहाँ सरुवा भए ?

क्रम संख्या नाम थर पहिले अहिले
१. प्रदीप राज कँडेल प्रदेश ७ मुख्यमन्त्री कार्यालय गृह मन्त्रालय
२. युवराज सुवेदी प्रदेश ७ कार्यालय प्रमुख राष्ट्रिय महिला आयोग
३. दीपेन्द्र काफ्ले प्रदेश ५ मुख्यमन्त्री कार्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
४. सनतकुमार दुवाडी प्रदेश ५ आन्तरिक मामिला तथा योजना मन्त्रालय प्रदेश ५ प्रमुखको कार्यालयमा
५. कृष्णप्रसाद ज्ञवाली श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदेश ५ सामाजिक विकास मन्त्रालय
६. पुष्करराज पन्त प्रदेश ५ सामाजिक विकास मन्त्रालय लोकसेवा आयोग
७. रामकृष्ण गुरागाईं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) लोकसेवा आयोग
८. गोकर्णमणि दुवाडी गृह मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
९. बिजुकुमार श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय राष्ट्रिय योजना आयोग
१०. गिरिजा शर्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
११. डा. मानबहादुर विक कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१२. देवीप्रसाद ज्ञवाली गण्डकी प्रदेश कार्यालय प्रमुख सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
१३. तोयानारायण सुवेदी नेपालगञ्ज उपमहानगरपालिका कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१४. सुमन घिमिरे धरान उपमहानगरपालिका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...