बडीगार्डले न्यायाधीशकी पत्नी र छोरालाई हान्यो गोली



हाम्रो इकोनोमि

 

भारतको गुरुग्राममा न्यायाधीशको सुरक्षामा खटिएको एक सुरक्षाकर्मीले न्यायाधीशकी श्रीमती र छोरालाई गोली हानेको छ ।

 

न्यायाधीश कृष्णकान्त शर्माको घरमा पछिल्लो दुई वर्षदेखि सुरक्षामा खटिएको पुलिस हेड कन्स्टेबल ३२ वर्षीय महिपालले शनिबार बीच बजारमै गोली हानेको हो ।

 

गोली लागेकी न्यायाधीश पत्नी ३८ वर्षीकी रीतू र १८ वर्षे छोरा ध्रुबको स्थिति नाजुक रहेको छ ।

महिपाललाई गुडगाव फरिदाबाद मार्गबाट गिरफ्तार गरिएको छ । गोली हान्नुको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...