ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एक घाइते



हाम्रो इकोनोमि

 

मंगलबार बर्दगोरिया गाउँपालिका–२ बर्दगोरियामा से.१ त. ३९६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बर्दगोरिया गाउँपालिका–१ का डाँगु चौधरी र सुरज कठरियाको मृत्यु भएको हो । यस्तै स्थानीय भीम कठरिया घाइते भएका छन् ।

 

मृत्यु हुने र घाइते तीनै जना एकै ठाउँका हुन् । घाइते कठरियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा बताएको छ। फलेबिसौनाबाट ढुङ्गा बोकेर आइरहेको ट्याक्टर दुर्घटनामा परेको हो।

 

कैलालीको बर्दगोरिया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...