नेपालद्वारा थाइल्याण्डसामु १७३ रनको चुनौती पेश, करण केसीको आक्रामक ब्याटिङ



हाम्रो इकोनोमि

 

 

आईसीसी विश्वकप टी–ट्वान्टी उपक्षेत्रीय छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डसामु १७३ रनको चुनौती पेश गरेको छ ।

मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोड्यो ।

 

आक्रामक शुरूवात गरेर बीचमा लरखराएको नेपाली पारीलाई करण केसीले आक्रामक ढंगले अन्त्य गर्दै सम्मानजनक स्कोरसम्म पुर्‍याएका हुन् ।

१४ बल खेलेका केसीले ४ छक्का र २ चौकाको मद्दतमा ४० रन जोडे ।

उनका अलावा सरद भेसवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ तथा विनोद भण्डारीले १५ रन जोडे ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...