ठमेल र लाजिम्पाटमा गुण्डागर्दी गर्दै आएका गुरुङ पक्राउ



हाम्रो इकोनोमि

 

 

पर्यटकीय शहर ठमेल र लाजिम्पाट क्षेत्रमा गुण्डागर्दी गर्दै आइरहेका ३१ वर्षीय सुदीप गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ ।

 

गुरुङले लाजिम्पाट तथा ठमेलका स्थानीय व्यवसायीलाई धम्क्याइ रकम उठाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...