सशस्त्रमा २८२ जनालाई जागिर (सूचनासहित)



हाम्रो इकोनोमि

 

के तपाई सशस्त्र प्रहरीमा जागिर खानका लागि कोशिस गरिरहनु भएको छ । यदि हो भने सशस्त्रले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्रले २८२ जनाका लागि भर्ना खुल्ला गरेको छ ।

 

सशस्त्र प्रहरी बलले शुक्रबार सूचना जारी गदै निरीक्षकमा ४३ र सहायक निरीक्षकमा २३९ जनाको माग गरेको छ । यस सम्बन्धि सूचना गोरखापत्र दैनिकमा समेत हेर्न सकिन्छ ।

हेर्नुस सूचना

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...