गुगलको प्रविधिविज्ञमा नेपाली युवा नियुक्त



हाम्रो इकोनोमि

 

 

आईटी क्षेत्रमा नेपालले भर्खर आफूलाई स्थापित गराउँदै छ । तर, छोटो समयको प्रयोग र अभ्यासमै नेपालमा आइटी क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गरेको छ ।

 

आइटी क्षेत्रमा ढिलो हात हालेर पनि छिटो प्रगति गरेकै कारण अहिले नेपालका एक आइटीका प्रतिभावान युवा गुगलको प्रविधिविज्ञको रुपमा नियुक्त भएका छन् ।

 

नेपाली युवा क्षितिज रिमाल गुगल कम्पनीमा प्रविधिविज्ञको रुपमा नियुक्त भएका छन् । जुन उनको व्यक्तिगत सफलता मात्रै नभएर नभएर संसारभर आईटी क्षेत्रमा अध्ययनरत विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ । आठ वर्षयता आईटी क्षेत्रमा कार्यरत रिमाल एआई डेभलपर तथा गहन सिकाइको लागि काम गर्छन् ।

 

आईसिटी फ्रेम डट कममा उल्लेख भएअनुसार उनी पोख्त यूआई-यूएक्स डिजाइनर मानिन्छन् ।
उनको मुख्य काम एआई सिस्टम निर्माणमा केन्द्रित हुँदै आएको छ । रिमाल नेपालका लागि इन्टरनेस्नल एआई एम्बेस्डर पनि हुन् । रिमालसँगै अरु २२ देशका विज्ञ पनि नियुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...