मानसिक सन्तुलन गुमाएकी ६३ वर्षीया महिलालाई बलात्कार



हाम्रो इकोनोमि

 

मोरङको बेलबारी नगरपालिका–८ मा मानसिक सन्तुलन ठिक नभएकी एक महिला बलात्कारको शिकार भएकी छिन् ।

 

सिर्जना टोल बस्दै आएकी ६३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई बुधबार पक्राउ परेको छ ।

 

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...