२० हजार घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत प्राधिकरण काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठका उपकेन्द्रका  एक कर्मचारी घुससहित पक्राउ परेका छन्।

 

इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०  हजार घुससहित पक्राउ गरेको हो।

 

घरमा नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारको टोलीले उनलाई कार्यालय अगाडिको चियापसलबाट आइतबार पक्राउ गरेको हो। अख्तियारले उनलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...