सुत्केरी श्रीमती छाडेर साली ताक्दा……



हाम्रो इकोनोमि

 

घरमा सुत्केरी श्रीमती छाडेर साली नाता पर्ने संग यौन क्रियाकलापमा संलग्न एक युवालाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद र ५० हजार क्षतिपुर्तिको सजाय सुनाएको छ ।

 

पर्वतको कुश्मा नगरपालिका ८ चुवाका ३५ बर्षिय दुर्गाबहादुर क्षेत्रीलाई पर्वत अदालतले उक्त सजाय सुनाएको हो ।

क्षेत्रीले गत जेठ १८ गते एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले जेठ १९ गते पक्राउ गरेको थियो ।

 

पर्वत जिल्ला अदालतका न्यायधिश सुर्यबहादुर थापाको असोज ९ गतेको इजलासले आरोपित क्षेत्रीलाई मुलुकी ऐन जबर्जस्ती करणी दफा १ विपरित कसुर ठहर गरी सोही ऐनको दफा ३ को ४ नं. बमोजिम उनलाई सजाय सुनाएको हो ।

 

उक्त दफा बमोजिम ५ बर्ष कैद सजाय र दफा १० बमोजिम क्षतिपुर्ति बापत ५० हजार रुपैँया पिडितलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

 

गायिकाले पेन्टी लगाउन बिर्सिँदा…

सेलिब्रिटीहरू भित्रि बस्त्र लगाउन नजान्दा, जानी जानी नलगाउँदा माल फङ्शनको सिकार हुने गरेका छन् ।

हालै हलिउडकी चर्चित गायिका हल्से अमेरिकाको न्यूर्योकमा भएको एम फार गाला कार्यक्रममा यस्तै सिकार भइन् । कार्यक्रममा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी थिइन् ।

गाउनको अगाडिको भाग काटिएको कारण हल्सेको गुप्ताङ देखिरहेको थियो । उनले पेन्टी नलगाएको दृश्य क्यामेरामा कैद भए ।

कतिपय तस्वीरमा उनी गुप्ताङ देखिएका अवस्थामा क्यामेराका लागि पोज दिइरहेकी छिन् ।

उनको हट र बोल्ड लुक देखेर कार्यक्रममा आएका मानिसहरु आँखा तानिरहेका थिए । रेडकार्पेटमा पनि हल्से निकै हट लुक्समा क्यामेरालाई पोज दिइरहेकी देखिन्थन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...