७ बर्षे बालिका बलात्कारको आरोपमा पर्वतमा १० बर्षिय बालक पक्राउ



हाम्रो इकोनोमि

 

 

७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

असोज २ गते प्रहरीले पर्वतको जलजला गाउँपालिका १० बर्षिय बालकलाई पक्राउ गरेको हो ।

 

अभिभावकको उजुरीका आधारमा प्रहरीले सोही दिन साँझ पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

 

प्रहरीले जबर्जस्ती करणी मुद्धा अन्तर्गत उजुरी दर्ता गरी पर्वत जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

प्रहरीले बालकलाई अभिभावकको संरक्षणमा निगरानीमा रहने गरी घर पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...