सट्टेबाज नागराजको सम्पती छानबिन हुने, बुझाईयो सम्पती शुद्धिकरण विभागलाई



हाम्रो इकोनोमि

 

इन्डियन प्रिमियर लिग-आईपिएललगायत थुप्रै ब्यावशायियक खेलकुद प्रतियोगितामा सट्टेबाजीको आरोप लागेका नागराज भनिने नथमल अग्रवालमाथी अब सम्पती शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने भएको छ।

 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नागराजलाई विभागको जिम्मा लगाएको हो।

 

यसअघि आईपिएल लगायत प्रतियोगितामा सट्टेबाजी गरेबापत मनग्य आम्दानी हुनेमध्ये तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा  महाशाखाले नागराजलाई पक्राउ गरेको थियो। यस अभियुगमा नागराज ४० लाख धरौटी बुझाएर छुटेका थिए।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...