बागलुङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



हाम्रो इकोनोमि

 

बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको छ ।

कँडेलको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

कँडेलले रुद्रेपिपल माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...