भोलि नेपाल बन्द छैन : बिप्लव नेतृत्वको नेकपा



हाम्रो इकोनोमि

 

 

असोज २ गते बन्द रहेको भन्दै बजारमा हल्ला व्यापक भइरहेको बेला बिप्लव नेतृत्वको नेकपाका एक जना नेताले भने असोज २ गते मंगलबार बन्दका कुनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन् ।

उनले भोलि बन्दको कार्यक्रम आयोजना नगरिएको बताएको हो ।

कतिपय विद्यालयहरु बन्दका कारण अन्योलमा परेका बेला ति नेताले भने बन्दको कार्यक्रम नभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...