कटुवा पेस्तोल बोक्ने दुईजना रौतहटबाट समातिए



हाम्रो इकोनोमि

 

 

रौतहटका बृन्दावन नगरपालिका–१ विश्रामपुर बस्ने ३० वर्षीय दोजेलाल राउत र सोही नगरपालिका–२ धनगढी बस्ने १८ वर्षीय सन्तोष पटेल कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया चोकमा उनीहरु सवार ना.१६ प ६७५२ नम्बरको मोटरसाईकल जाँच गर्दा सन्तोषले बोकेको झोलाबाट उक्त कटुवा पेस्तोल बरामद गरिएको बताइएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...