दिल्लीमा मोदीले भने, ओलीजीले ठूलो सम्मान दिनुभयो



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो विम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउँदाको २ दिने काठमाडौं बसाई अत्यन्तै सफल भएको बताएका छन् ।

नयाँ दिल्लीमा आफू निकट उच्च पदस्थ नेताहरुलाई आफ्नो काठमाडौं बसाई सफल भएकोमात्रै ब्रिफिङ गरेनन् नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यानो स्वागत तथा सत्कारसमेत गरेको सुनाए ।

मोदीको ब्रिफिङ सुनाउँदै नयाँ दिल्लीस्थित् उच्च स्रोतले भन्यो,‘मेरो २ दिने नेपाल बसाई अत्यन्तै सफल भयो । विमस्टेक सम्मेलन ईतिहाँसमै अनुपम र उदाहरणीय भयो । शिखर सम्मेलनमा मैले अघि सारेका एजेण्डाहरु कार्यान्वयन हुने संकेत देखिएको छ । यो खुशीको कुरा हो।’

मोदीले आफूलाई नेपालका प्रधानमन्त्री ओलीले दिएको सम्मान र आतिथ्यता सम्माजनक रहेको पनि सुनाएका थिए । दिल्लीस्थित् एक उच्च स्रोतले दिएको जानकारी अनुसार मोदीले नेपालमा अब भारतीय लगानीको ओईरो लाग्ने पनि विश्वास व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...