ओमानसामु नेपालद्वारा २२३ को चुनौती, सागरको उत्कृष्ट कमब्याक



हाम्रो इकोनोमि

एसीसी एसिया कप छनोटमा नेपालले ओमानलाई २२३ रनको चुनौती पेश गरेको छ।

 

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर नेपालले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै  २२२ रन बनायो।  खराब सुरुवात गरेको नेपालका लागि पहिलो विकेटका लागि सुवास खकुरेल ४ रन बनाएर आउट भए।

 

त्यस्तै कप्तान पारस खड्काले ८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए। त्यस्तै दिपेन्द्र सिं ऐरीले ९ रन बनाउँदा स्केर ८० रन भएको थियो। पांचौ विकेटका लागि आरिफ शेख र सागर पुनले ९२ रनको साझेदारी गरे। आरिफले ३६ रन बनाएर आउट हुंदा स्कोर १ स ७२ रन पुगेको थियो। त्यस्तै रोहितकुमार पौडेल भने शुन्य रनमा आउट भए।

 

सोमपाल कामीले भने पाँच रन बनाए। सागर पुन अन्तिम ओभरमा ८३ रनको योगदान गर्दै रनआउट हुन पुगे।  बलिङ तर्फ ओमानका बिलाल खान, मोहम्मद नादिम र अजय लालचेताले समान २÷२ विकेट लिए। केहि बेरमा ओमानले जवाफि व्याटिङ गर्ने छ  ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...