गोदावरी जंगलमा किशोरी बलात्कृत



हाम्रो इकोनोमि

 

ललितपुरको गोदावरी जंगलमा अपरिचित ब्यक्तिबाट बलात्कारमा परेकी किशोरीको उद्धारपछि पाटन अस्पतालमा उपचार भइरहेको छ ।

 

बालाजुमा काम गर्न बसेकी गोरखाकी किशोरीलाई घर लगिदिन्छु भनेर ललाई फकाई अपरिचित ब्यक्तिले गोदावरीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

बलात्कारमा परेकी १३ वर्षीया किशोरी रोएको सुनेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । बलात्कार गर्ने ब्यक्तिको खोजीका लागि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...