पूर्वराजदूत झाको हत्याको यसरी हुँदैछ अनुसन्धान, पहिलो निशाना पत्नी र सुरक्षा गार्डमाथी



हाम्रो इकोनोमि

 

 

काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा हत्या गरिएका फ्रान्सका लागि पूर्वराजदूत केशव झाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । झा हत्याको छानविन नेपाल प्रहरीले उनकै सुरक्षा गार्ड र पत्नीबाट थालेको छ ।

 

झाका सुरक्षा गार्ड सानु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पत्नीसँग सोधपुछ गरेको छ । घरमा झा, उनकी पत्नी र सुरक्षा गार्डमात्र थिए । झाका छोरा बुहारी शनिबार मात्रै विदेशतिर गएको प्रहरीले जनाएको छ । ८० बर्षिय झाको टाउको र घाँटीमा गहिरो चोट लागेको छ ।

उनको मृत्यु नभई हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हत्या भएको निस्कर्ष निकालेपछि प्रहरीले सुरक्षा गार्ड र श्रीमतिबाट अनुसन्धान थालेको महानगरीय प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...